Close sidebar

अनुरोध

मन्दिर, आश्रम लगायत विभिन्न संरचना निर्माणका कार्यहरु चलिरहेको र निरन्तर चलिरहने हुनाले संस्थामा आबद्ध भई सेवा पुर्याउन चाहनु हुंने सबै सेवा दाता महानुभावहरुलाई सेवाको अवसर खुल्ला गरिएको ब्यहोरा अनुरोध गर्दछौँ । प्राकृतिक आहार विहार सहित नि:शुल्क विश्रामको ब्यवस्था भएको, राजधानी र सदरमुकामको नजिक बाटोको सुविधा भएको, योग ध्यान,सहित्य सिर्जना, भजन, गीत आदिको भिडियो निर्माण, फिल्म सुटिङ्ग,बनभोज , धार्मिक, सांस्कृतिक कार्यक्रमहरु गर्न उपयूक्त स्थान भएकोले यस क्षेत्रमा भ्रमण गर्न आउनको निमित्त संस्था सबैमा अनुरोध गर्दछ। संस्था सदैव अतिथी सत्कारमा लाग्ने छ।सर्व मङ्गलम् !!धन्यवाद!! प्रणाम् !!          *सत्य,न्याय,मानवता,सेवा,प्रेम,सदाचार, एक परब्रम्ह,एक विश्व,सबै प्राणी एक परिवार!!! हिंसामा छैन लाभ,अहिंसामा फलिफाप!!जीवन एक बरदान हो,नबनाऊँ अभिशाप!!! सबै प्राणी मात्रको जय!!जय!!जय!!

                        ॐ शान्ति!!!

 

 - 
English
 - 
en
German
 - 
de
Hindi
 - 
hi
Japanese
 - 
ja
Nepali
 - 
ne