Close sidebar

प्रमुख सल्लाहकार

यस संस्थाका प्रमुख सल्लाहकार नारी जगतकै महिमा,गरिमा,धार्मिक जगतको आभूषण,राजगुरुमाता,पूर्व राज्य मन्त्री तथा सभासद माननीय डा.कान्ता भट्टराईज्यू हुंनुहुंन्छ। गुरुआमाको सद्भाव,संरक्षकत्व,सल्लाह र मार्ग निर्देशन यस संस्थाको अमूल्य पूंजी र प्रतिष्ठा रहेको छ।

 - 
English
 - 
en
German
 - 
de
Hindi
 - 
hi
Japanese
 - 
ja
Nepali
 - 
ne