संस्थाको नाममा ग्लोबल आइ. एम. ई.बैंक,शाखा कार्यलय बट्टार,नुवाकोटमा चल्ति खाता रहेको छ।खाता नं. २४००१०१०००२५७८ रहेको छ।अनलाइन् मार्फत सदस्यता लिन र संस्थालाई आर्थिक सेवा प्रदान गर्न चाहनु हुंने महानुभावहरुले सिधै बैंक खातामा नै रकम जम्मा गर्न सक्नु हुंनेछ।
बैंक खाता
