बिधान बमोजिम यस संस्थाको संस्थागत सदस्यता प्राप्त गर्न ईच्छुक संघ/संस्था/समुहहरुलाई तोकिएको शुल्क लिई संस्थागत सदस्यता प्रदान गरिने छ।
संस्थागत सदस्यता शुल्क: रु.१००००/-(दस हजार मात्र)
बिधान बमोजिम यस संस्थाको संस्थागत सदस्यता प्राप्त गर्न ईच्छुक संघ/संस्था/समुहहरुलाई तोकिएको शुल्क लिई संस्थागत सदस्यता प्रदान गरिने छ।
संस्थागत सदस्यता शुल्क: रु.१००००/-(दस हजार मात्र)
विश्वभर बसोबास गरीरहेका जुनसुकै बर्ण, लिङ्ग, जातका मानिसहरुले विधान अनुरुप आजीवन सदस्यता प्राप्त गर्न इच्छुक भई आवेदन दिएमा संस्थाको आजीवन सदस्यता प्रदान गरीने छ । इच्छुक सदस्यहरुको जन्मतिथी,धामगमन तिथी चलाइने छ ।
* आजीवन सदस्यता शुल्क:- रु. ५०००/-(पांच हजार मात्र)
* बिदेशी नागरिकको हकमा USA $.100/- मात्र